सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !

साधन राम्जाली /विकल्प न्यूज चैत २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको … Continue reading सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !